| |
|
Topic Title |
Replies |
Topic Starter |
Views |
Last Action |
 |
 |
|
3
|
Aniket |
1,458 |
19th January 2009 - 08:43 PM Last post by: tkarma |
श्रीमान श्रीमती मा झगडा भयो र श्रीमान घर छोडेर गयो
श्रीमान (श्रीमती सँग फोने मा) आज खानामा के के पकायकी छौ?
श्रीमती :- बिष poison
श्रीमान :- ठीक छ तिमी खायर सुत म आज घर अबेला आऊँछु
 |
 |
|
3
|
Neeraz |
1,121 |
18th January 2009 - 11:37 PM Last post by: tkarma |
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
 |
 |
|
1
|
Aniket |
834 |
18th August 2008 - 11:22 PM Last post by: NcIsGrEaT |
प्रेमी:- (प्रेमीका सँग) म मन्च मा गीत गाइरहेको थिय कसैले जुत्ता फेकिदियो
प्रेमिका:- अनी तिमीले के गरेउत ?
प्रेमी:- के गरेने नि मलाई एउटा जुत्ता कामै थियन तेसैले अर्को गीत पनि गाउँ परेओ नि
 |
 |
|
1
|
Neeraz |
1,539 |
4th February 2008 - 06:24 PM Last post by: highway |
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
 |
|
|
1
|
Neeraz |
1,608 |
19th June 2007 - 03:17 PM Last post by: haku |
बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ । त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु । जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाई डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?
 |
|
|
1
|
Neeraz |
1,352 |
18th May 2007 - 03:40 PM Last post by: serial killer |
गुरुले विद्यार्थीलाई भने राम्रो काम गर्यौ भने तिम्रो नाम अमर हुन्छ विद्यार्थीले जिज्ञासा राख्यो त्यसो भए मेरो पुरानो नामचाहिँ के गर्ने नि ।
 |
 |
|
0
|
Neeraz |
1,236 |
14th May 2007 - 09:03 AM Last post by: Neeraz |
तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।
 |
 |
|
0
|
Neeraz |
1,074 |
14th May 2007 - 09:01 AM Last post by: Neeraz |
ग्राहक रिसाउँदै करायो ए वेटर के हो यो चाला मेरो सुपमा त ज्युँदो झिँगा छ नि चिन्ता नलिनुस् हजुर सुप एकदम तातो छ त्यो झिँगा एकैछिन्मा मर्छ वेटरले उत्तर दियो ।
 |
|
|
0
|
Neeraz |
1,092 |
14th May 2007 - 09:00 AM Last post by: Neeraz |
दुई बच्चाहरु झगडा गरिरहेका थिए । एक जना भलाड्मी मान्छेलें तिनीहरुलाई नछुट्याएर उल्टो भन्दै थिए , दाँतमा हान, दाँतमा !! । वास्तवमा ति भलाड्मी मान्छे दाँतको डाँक्टर रहेछ ।
 |
 |
|
0
|
Neeraz |
1,116 |
14th May 2007 - 08:43 AM Last post by: Neeraz |
आमा : बाबु, मेहनती को मेहनती को छ ?
छोरा : म छु नि !!
आमा - कसरी ?
छोरा - सबै साथीहरु बेञ्चमा बसेका हुन्छन् । म भने सधै बेञ्चमाथि उठिरहेको हुन्छु ।
|
|
|